६ कार्तिक २०८३, शुक्रबार

दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, २२ वैशाख । दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ६.०२ बजे दोलखाको भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।