५ कार्तिक २०८३, बिहिबार

नेपालले पायो जिम्बाबे ‘ए’ बाट १३७ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । नेपाल र जिम्बाबे ए टिमबिच भएको अन्तिम खेलमा नेपाललाई जिम्बाबे ए ले १३७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

वुधबार टीयु कीर्तिपुर मैदानमा भएको खेलमा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै जिम्बाबे ए ले १३७ रनको लक्ष्य पेस गरेको हो ।

टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए ।