
काठमाडौँ, २१ वैशाख । सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ ।
वुधबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा निवेदकका वकीलहरुले बहस गरिरहेका छन् ।
सुनुवाइमा एर्आजी पोखरेल पनि अदालतमै उपस्थित भएका छन् ।















प्रतिक्रिया