८ कार्तिक २०८३, आइतबार

विभिन्न पार्टी परित्याग गरी चौताराका १४ युवा एमालेमा प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २१ वैशाख । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १४ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका– १२ का १४ युवा आज एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेका नेता दावा तामाङले पार्टीमा स्वागत गरेका हुन् । चौतारामा एमाले, कांग्रेस र माओवादी–नेकपा एसको त्रिपक्षीय प्रतिस्पर्धा छ ।