८ कार्तिक २०८३, आइतबार

निर्वाचन आयोगमा यी ११२ दल दर्ता (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० वैशाख । निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरुको संख्या ११२ पुगेको छ ।

यसअघि आयोगमा १०३ पार्टी दर्ता थिए । स्थानीय तह निर्वाचनका लागि थप ९ दललाई आयोगले दर्ता गरेसँगै राजनीतिक दलहरुको संख्या ११२ पुगेको हो ।

यद्यपि ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा भने जम्मा ७९ दलले मात्रै भाग लिएका छन् ।

हेर्नुस् दलहरुको सूचीः