६ कार्तिक २०८३, शुक्रबार

अध्यक्ष ओली गृहजिल्ला झापामा (फोटोफिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, २० वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको वृहत चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली मंगलबार विहान झापा पुगेका हुन् ।

उनले विभिन्न स्थानका चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।