
काठमाडौँ, १५ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २० अंकले घटेको छ ।
साताको अन्तिम दिन बिहीबार २० अंकले घट्दै नेप्से २३५६.१७ बिन्दुमा झरेको छ ।
आजको दिन विभिन्न कम्पनीका ४५ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४९ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया