३ मंसिर २०८३, बिहिबार

सबैतिर बागी उठेपछि सत्ता गठबन्धन दलको ७ बुँदे कडा निर्देशन यस्तो छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख। सत्तारुढ गठबन्धन दलहरूले बागी उम्मेदवारलाई फिर्ता लिन आग्रह गर्दै ७ बुँदे निर्देशन जारी गरेको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकले गठबन्धन दलबीच केन्द्रमा भएको सहमति वडा तहसम्म कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो।