५ कार्तिक २०८३, बिहिबार

नेप्से १५ अंकले घट्यो, कारोबार रकम एक अर्ब मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ वैशाख । शेयर बजार ओरालो क्रम जारी छ । त्यसै क्रममा मंगलबार १५.०२ अंकले घट्दै नेप्से परिसूचक २३७१ मा झरेको छ ।

आजको दिन केही कम्पनीहरुले गुमाएका छन् । मंगलबार विभिन्न कम्पनीका ३४ लाख १९ हजार बढी कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४ करोडको मात्रै कारोबार भएको छ ।