९ कार्तिक २०८३, सोमबार

विराटनगरमा एमालेबाट थापा र कांग्रेसबाट कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १३ वैशाख । सत्ता गठबन्धन दलबाट विराटनगरको मेयर र उपमेयरमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । मेयरमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजवादी पार्टीका अमरेन्द्र यादवले मनोनयन दर्ता गराएका हुन् ।

कोइराला मोरङ कांग्रेसका उपसभापति हुन् भने यादव जसपा विराटनगरका अध्यक्ष हुन् । विराटनगरको मेयरका लागि एमालेबाट भने युवा नेता सागर थापाले उम्मेदवारी दर्ता गरेका छन्