
धुलिखेल, १३ वैशाख । धुलिखेल नगरपालिकाको वडा नम्बर ६ मा दलित महिला सदस्य पदमा एकजनाको मात्र उम्मेदवारी परेको छ ।
सोमबार भएको उम्मेदवारी दर्ताको क्रममा नेकपा एमालेकी पार्वती विश्वकर्माको मात्र मनोनयन परेको निर्वाचन कार्यालयले जनाएको छ ।
वैशाख १६ गतेसम्म दाबी विरोध नपरेमा उनी निर्विरोध निर्वाचित हुनेछिन् ।















प्रतिक्रिया