९ कार्तिक २०८३, सोमबार

मनाङ र मुस्ताङमा पनि एमालेबाट गाउँपालिका उपाध्यक्षसहित ४ वडाध्यक्ष निर्विरोध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ वैशाख । नेकपा एमालेका उम्मेदवार मनाङ र मुस्ताङमा पनि निर्विरोध भएका छन् ।

मनाङको नार्फाभुमि गाउँपालिका उपाध्यक्ष र मुस्ताङको लोकध्याकर दामोदरकुण्ड गाउँपालिकाको वडा १, ३, ४, ५ को वडा अध्यक्ष निर्विरोध निर्वाचित बनेका हुन् ।

यसअघि डोल्पा र ताप्लेजुङमा पनि एमालेका उम्मेदवारहरु निर्विरोध निर्वाचित भइसकेका छन् ।

यो पनि पढ्नुहोस्:

https://www.dainiknepal.com.np/2022/04/553364.html

 

https://www.dainiknepal.com.np/2022/04/553375.html