
झापा, १२ वैशाख । झापाको बाह्रदशी गाँउपालिकाको अध्यक्षका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयनका लागि आइतबार र सोमबार तोकेको समयमा बाह्रदशीको अध्यक्षका लागि १० जनाको उम्मेदवारी परेको हो ।
कुन पार्टीबाट कसको उम्मेदवारी ?
जनमत पार्टीः अमिनलाल राजवंशी
उन्नत लोकतान्त्रीक पाटीः उमा देवी विश्वकर्मा
नेपाली कांग्रेसः खड्क प्रसाद राजवंशी
स्वतन्त्रः दल बहादुर थापा
नेकपा(एमाले): देवीन्द्र प्रसाद चम्लागाइ
संघीय लोकतान्त्रीक राष्ट्रिय मन्चः प्रेम बहादुर लिम्बु
विवेकशील साझा पार्टीः भुपिन्द्र कट्वाल
जनता समाजवादी पार्टीः रंगलाल राजवंशी
राष्ट्रिय प्रजातान्त्रीक पार्टीः रामकुमार सिहं राजवंशी
मौलिक जरोकिलो पार्टीः श्याम प्रसाद उप्रेती















प्रतिक्रिया