३ मंसिर २०८३, बिहिबार

सप्तरीको सप्तकोशी नगरपालिका मेयरमा कांग्रेसका तर्फबाट कृष्ण ढकाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १२ वैशाख। नेपाली कांग्रेसले सप्तरीको सप्तकोशी नगरपालिकाको मेयरमा कृष्ण ढकाललाई उम्मेदवार बनाएको छ।

ढकाल यसअघिको निर्वाचनमा पनि कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार भएका थिए।

कांग्रेसले सप्तकोशीसहित अन्य नगरपालिकाका मेयरको पनि टुङ्गो लगाएको छ।

यस्तै कांग्रेसले सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने सबै तहको उम्मेदवारको पनि टुंगो लगाएको छ। कञ्चनरुप नगरपालिकामा ललनप्रसाद गुप्ता, हक नगरपालिकामा उमेशकुमार मिश्र, अग्निसाइर कृष्णसवरण गाउँपालिकामा पर्शुराम चौधरी र तिरहुत गाउँपालिाकामा विजय यादवलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ।