९ कार्तिक २०८३, सोमबार

स्थानीय निर्वाचनः १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि आइतबार १० हजार ५३३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार दर्ता भएको प्रारम्भिक तथ्यांक रहेको जनाएको छ ।

अब सोमबार विहान ११ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन उम्मेदवारी दर्ता हुनेछ ।

बुधबार र बिहीबार दावीविरोध उपर जाँचबुझ गर्ने र शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

आयोगका अनुसार १७ गते शनिवार उम्मेदवारह?लाई निर्वाचन चिन्ह प्रदान गरिनेछ ।