९ कार्तिक २०८३, सोमबार

भागवण्डा नमिलेपछि कास्कीमा पनि भत्कियो गठबन्धनको तालमेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । कास्कीमा सत्तारुढ दलहरुबीच भागवण्डा नमिलेपछि चुनावी तालमेल टुटेको छ ।

आइतबार र सोमबार उम्मेदवार मनोनयनको समय रहेको भए पनि भागवण्डा मिल्ने कुनै छाटकाट देखिएको छैन ।

गठबन्धनले पोखरा महानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिए पनि कांग्रेसले घोर विरोध गरेको छ । त्यस्तै, जिल्लाका अन्य कुनै पनि स्थानीय तहमा गठबन्धनबीच ठोस सहमति हुन सकेको छैन ।

कास्कीमा पोखरा महानगरसहित ५ पालिका छन् ।