९ कार्तिक २०८३, सोमबार

मुक्त कमैया बस्तीमा भीषण आगलागी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौँ, ११ वैशाख । कैलाली जिल्लाको कैलारी गाउँपालिका–७ स्थित मुक्त कमैया बस्तीमा आगलागी भएको छ । आइतबार गहुँको नलमा लगाएको आगो हावाले उडाएर बस्तीमा सल्केको बताइएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन । धनगढी र टीकापुरको दमकलको मद्दतमा प्रहरी, स्थानीयवासीहरु मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन् । राठौरका अनुसार करिब ४० घर जलेको खबर प्राप्त भएको छ ।