
काठमाडौँ, ११ वैशाख । नेकपा एमाले रोल्पाले उमेदवारको टुंगो लगाएको छ ।
आइतबार पार्टीको जिल्ला कमिटी वैठकले जिल्लाका १० वटै स्थानीय तहमा अध्यक्ष र उपाध्यक्षहरुसहितका उम्मेदवार टुंगो लगाएको हो ।
को-को छन् उम्मेदवार ?
रोल्पा नगरपालिका
नगरप्रमुखः घनश्याम आचार्य
उपप्रमुखः कृष्णीकुमारी गौतम
सुनिलस्मृती गाउँपालि
अध्यक्षः खिमचन्द्र पुन
उपाध्यक्षः तारा सेन
लुंग्री गाउँपालिका
अध्यक्षः वीरवहादुर खड्का
उपाध्यक्षः जुनकुमारी बस्नेत
सुनछहरी गाउँपालिका
अध्यक्षः जयप्रकाश वुढामगर
उपाध्यक्षः पूर्माला खत्री
थवाङ गाउँपालिका
अध्यक्षः रविन्द्र रोकामगर
उपाध्यक्षः शान्ति घर्तीमगर
परिवर्तन गाउँपालिका
अध्यक्षः गंगाराम वुढामगर
उपाध्यक्षः सपना रोकामगर
गंगादेव गाउँपालिका
अध्यक्षः रोशनकुमार वली
उपाध्यक्षः निर्मला कुमारी वली
माडी गाउँपालिका
अध्यक्षः विजयकुमार घर्तीमगर
उपाध्यक्षः अमृता घर्तीमगर
त्रिवेणी गाउँपालिका
अध्यक्षः कर्ण वाँठामगर
उपाध्यक्षः जानकी वुढामगर
रुन्टीगढी गाउँपालिका
अध्यक्षः बालाराम वुढामगर
उपाध्यक्षः हस्तमाली वाँठामगर















प्रतिक्रिया