९ कार्तिक २०८३, सोमबार

जसपा छोडेका यादवद्वारा विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ वैशाख । जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका उमेश यादवले विराटनगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् ।

सत्तारुढ गठबन्धन दलहरुबीचको सहमतिबाट असन्तुष्ट बन्दै उनले जसपा छोडेका थिए ।

जसपाबाट मेयर पदको दावेदार यादवले गठबन्धनले अन्य दललाई मेयर दिएको भन्दै विरोध जनाएका थिए ।

आइतबार उनले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।