
काठमाडौँ, ८ वैशाख । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले बिहीबार नेपालमा सी सिरीज अन्तर्गतको सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ ।
सधैँ झैँ, रियलमीले विश्वभरका युवावर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको ‘डेयर टु लिप’ अवधारणालाई जारी राखेको छ ।
५० एमपी क्यामेरा
रियलमी सी३५ मा फ्लागशिप स्तरको ५० एमपीप्राईमरी क्यामेरा, जिटी २ प्रोजस्तै ठूलो क्षेत्रफल र एफरज्ञ।ड एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी३५लेथप एफर२.८ बी राखेको छ ।
एन्ट्री लेभलमा स्टाईलिश डिजाइन
२०२२ मा सबैभन्दा स्टाईलिश एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाईन गरिेएको, रियलमी सी३५ ८.१ एमएम राईट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरीजमा सबैभन्दा पातलो फोन हो । यो डाईनामिक ग्लोईङ्ग डिजाइनले प्रयागेकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रङ्ग – ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ ।
आफ्नो श्रेणीमा उत्कृष्ट

टीयुभी रेइनल्याण्ड हाइ रिलायबिलिटि सर्टिफिकेशन
सी सिरीजअन्तर्गत रियलमी सी ३५ ले टीयुभी स्मार्टफोन हाई रिलायबिलिटि सर्टिफिकेशन र रियल क्वालिटी गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ ।
आफ्नो श्रेणीमा उत्कृष्ट प्रदर्शन
पावर्ड बाइ युनिसोक टी६१६ डेब्यु
युनिसोक टी६१६ शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले एनटीयुटीयु बेन्चमार्कमा २३०,७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरीजअन्तर्गतको पहिलो फोन हो जसमा डीआइ डायन्यामिक रेम विस्तार गरिएको छ, यसले लास्ट–जेन भन्दा पनि सहज अनुभव प्रदान गर्दछ ।
मेगा ब्याट्री र एफएचडी डिस्प्लेको साथ उत्कृष्ट अनुभव
रियलमी सी३५ मा सी सिरीजअन्तर्गतको ५००० एमएएच् ब्याट्री र १८वाट फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५०% चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरीजअन्तर्गत सी ३५ मा ६.६ ईन्च एफएचडी फुलस्क्रिन राखिएको छ जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ ।
रियलमी सी ३५ दुइ फ्युचरिस्टिक आकर्षक डिजाइन र रङ्गहरुमा उपलब्ध छ –ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीन । दुई स्टोरेज भेरियन्टहको मूल्य रु. २०,४९९ (४जीबीं ६४ जीबी० र रु. २१,९९९ ९४जीबीं १२८जीबी० रहेको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा यही वैशाख ८ देखि उपलब्ध भएको छ ।















प्रतिक्रिया