५ कार्तिक २०८३, बिहिबार

नेप्से ३६ अंकले घट्यो, कारोबार एक अर्ब ४५ करोड मात्रै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६ अंकले घटेको छ ।

निरन्तर घटिरहेको नेप्से वुधबार ३६.७३ अंकले घट्दै २३२०.५२ अंकमा झरेको हो । आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् ।

त्यस्तै, कारोबार रकम भने एक अर्ब ४५ करोडमै सिमित भएको छ ।

विभिन्न कम्पनीका ३५ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४५ करोड बराबरको कारोबार भएको छ ।