
काठमाडौं, ६ वैशाख । सत्तारूढ गठबन्धनको बैठक अहिले मध्यराति प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ।
महानगरका मेयरमा लगभग सहमति जुटे पनि उपमहानगरपालिकाको भागबण्डा नमिलेकाले पाँचदलीय गठबन्धनको बैठक अहिले मध्यराति बसेको बैठकमा सहभागी एक नेताले दैनिक नेपाललाई जानकारी दिए ।











प्रतिक्रिया