
काठमाडौँ, ६ वैशाख । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले वृद्धि भएको छ ।
साताको तेस्रो दिन मंगलबार १३.३७ अंकले बढ्दै नेप्से २३५७.२५ पुगेको हो ।
आजको दिनमा विभिन्न कम्पनीका ३२ लाख कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३२ करोड बढीको कारोबार भएको छ ।















प्रतिक्रिया