३ मंसिर २०८३, बिहिबार

‘परमादेशी गठबन्धन फालौं, यसपाली त सूर्यमै भोट हालौं’ यस्तो छ एमालेको चुनावी भिडिओ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख। स्थानीय तहको निर्वाचनको सम्मुखमा नेकपा एमालेले चुनावी गीत सार्वजनिक भएको छ।

राम प्रसाद अवस्थीको शब्द र सङ्गीतमा रहेको गीतमा अवस्थी र पूर्णकला बिसीले स्वर दिएका छन्।

अवस्थी एमाले निकट कलाकारहरूको संगठन राष्ट्रिय जनसस्कृतिक महासंघका केन्द्रीय सदस्य तथा बैतडी जिल्ला इन्चार्ज हुन्।

शब्द स्वर र सङ्गीतमा तयार पारिएको गीतको एरेन्जर विनोद बाजुरेली हुन्।