
काठमाडौं, ४ वैशाख। सत्ता गठबन्धनका शीर्ष नेताहरूको आइतबार बसेको बैठकले स्थानीय निर्वाचनको सिट बाँडफाँटको जिम्मा निर्वाचन तयारी तथा अनुगमन कार्यदललाई दिएको छ।
बालुवाटारमा बसेको बैठकको उक्त निर्णयसँगै आइतबार नै कार्यदलको बैठक बस्दैछ। यसअघि गठबन्धनमा भागवन्डाको विषयमा विवाद हुँदा घोचपेच चलेको थियो।











प्रतिक्रिया