५ कार्तिक २०८३, बिहिबार

आज नेपाली बजारमा सुनको मूल्य स्थिर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ वैशाख । आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ ।