
काठमाडौं,२ वैशाख । ललितपुर महानगरपालिका-१८ विनायक कोलोनी भञ्ज्याङ बस्ने सिन्धुपाल्चोक घर भएका ५५ वर्षीय नारायण अधिकारी आफ्नै घर अगाडि बिहीबार मृत
अवस्थामा फेला परेका छन् ।
मोरङ, रतुवामाई नगरपालिका-६ सौंठा बस्ने २८ वर्षीय तिर्थ निरौला सुनवर्षी नगरपालिका-६ झपडतलमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया