११ कार्तिक २०८३, बुधबार

करेन्ट लागेर एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

दोलखा,२ वैशाख । भिमेश्वर नगरपालिका-५ तामाकोशीस्थित खिम्ती चरिकोट प्रशारण लाईनमा कामगर्ने क्रममा करेन्ट लागेर महोत्तरी डाँडागाउँ गाउँपालिका-२ अदमपटी बस्ने २० वर्षीय असलअंसारीको मृत्यु भएको छ ।

करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि चरिकोटअस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।