११ कार्तिक २०८३, बुधबार

भरुवा बन्दुक पड्किँदा एकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १ वैशाख । जितपुरसिमरा उपमहानगरपालिका- १६ डकाह टोल बस्ने २८ वर्षीय सागर सिंजालीमगरको भरुवा बन्दुक पड्केर बुधबार राति मृत्यु भएको छ ।

सोही ठाउँस्थित दुधौरा खोलामा माछा मारी फर्कने क्रममा खोलाको सिरु घारीमासिकारीले जंगली जनवारको लागि थापेको बन्दुकको धरापमा पर्न जाँदा उक्त भरुवा बन्दुकपड्किँदा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल वीरगंजमा उपचारको क्रममामामृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट डुमरवानाबाट खटिएकोप्रहरीले उक्त स्थानबाट १ थान भरुवा बन्दुक बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।