
काठमाडौँ, १ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७८ असोज ३ संविधान दिवस (राष्ट्रिय दिवस) का विभिन्न शीर्षकमा मानपदवी पाएका व्यक्तित्वहरुलाई विभुषित गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहका बीच राष्ट्रपति भण्डारीले पदवी पाएकाहरुलाई विभूषित गरेकी हुन् ।
शीतल निवासका प्रवक्ता सागर आचार्यले संविधानको धारा २७७ को उपधारा १ बमोजिम राष्ट्रिय जीवनमा विभिन्न क्षेत्रमा रहेर योगदान गरेकाहरुलाई विभुषित गरिएको विज्ञप्तिमार्फत जनाएका छन् ।
















प्रतिक्रिया