५ कार्तिक २०८३, बिहिबार

नेप्से ३० अंकले बढ्यो, कारोबार डेढ अरबमै सिमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३० चैत । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३० अंकले बढेको छ ।

निरन्तर घटिरहेको नेप्से वुधबार ३०.२४ अंकले बढ्दै २४१५.२५ मा उक्लेको हो ।

आजको दिनमा कारोबार रकम भने डेढ अरबमै सिमित भएको छ ।

अधिकांश कम्पनी गुमाएको आजको दिनमा विभिन्न कम्पनीका ३३ लाख कित्ता शेयर किनबेच हुँद १ अर्ब ४७ करोडको कारोबार भएको छ ।