
काठमाडौँ, २९ चैत । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३४ अंकले घटेको छ ।
साताको तेस्रो दिन मंगलबार ३४.७९ अंकले घट्दै नेप्से २३८५.०१ बिन्दुमा झरेको हो ।
आजको दिन अधिकांश कम्पनीले गुमाएका छन् भने कारोबार रकम पनि डेढ अर्बमै सिमित भएको छ ।
विभिन्न कम्पनीका ३७ लाख कित्ता शेयर किनबेच हुँदा करिब १ अर्ब ५२ करोडको कारोबार भएको छ ।















प्रतिक्रिया