३० आश्विन २०८३, शुक्रबार

सुनको मूल्य फेरि बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gold

काठमाडौं, ११ बैशाख । विहीबार तीन सय रुपैयाँले सस्तीएको सुनको मूल्य शुक्रबार फेरि बढेको छ । शुक्रबार सुनको मुल्य चार सय रुपैयाँले बढेर तोलाको ५२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

विहीबार सुन तोलाको ५१ हजार छ सय रुपैयाँमा कारोवार भएको थियो । शुक्रबार चाँदीको मुल्य पनि केही बढेको छ । चाँदी मुल्य भने पाँच रुपैयाँले बढेर तोलाको ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।