
काठमाडौं, २७ चैत । सरकारले आज आइतबार सार्वजनिक बिदा दिएको छ ।
गृह मन्त्रालयले विज्ञप्ति प्रकाशित गरी आज देशभर सार्वजनिक विदा दिइएको जानकारी दिएको छ । २आज रामनवमी परेकाले सार्वजनिक दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
रामनवमीका अवसरमा विदा दिने निर्णय २४ चैतमा बसेको मन्त्रीपरिषद्को बैठकले गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
















प्रतिक्रिया