६ कार्तिक २०८३, शुक्रबार

रौतहटको लमहा खोलामा महिलाको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

रौतहट, २६ चैत । रौतहटको लमहा खोलामा एक जना महिलाको शव फेला परेको छ ।

यमुनामाई गाउँपालिका–२ भेडियाहीस्थित लमहा नदीमा महिलाको शव फेला परेको हो । शवको सनाखत हुन सकेको छैन ।