६ कार्तिक २०८३, शुक्रबार

कांग्रेसको निर्वाचन प्रचार–प्रसार समितिले बनायो केन्द्रीय युवा प्रचार नेटवर्क

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ चैत । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिले ‘नेपाली कांग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिर्ति’ गठन गरेको छ ।

मंगलबार बसेको प्रचार–प्रसार समितिको बैठकले पार्टीको केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा १९६ सदस्यीय उक्त नेटवर्क गठन गरेको हो ।