६ कार्तिक २०८३, शुक्रबार

बैंक अफ काठमाण्डूका ग्राहकलाई होटेल अदममा छूट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ चैत । बैंक अफ काठमाण्डूका ग्राहकलले पोखरास्थित होटेल अदममा २० प्रतिशत छूट पाउने भएका छन् ।

बैंक र उक्त होटेलबीच यस सम्बन्धमा सम्झौता समेत भएको छ । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकले २० प्रतिशत छूट सुविधा प्राप्त गर्ने भएका छन् ।

उक्त छूट उपयोग गर्नका लागि ग्राहकले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्ने छ ।