
काठमाडौँ, २० चैत । एक्स-एज एक मोबाइल र एक्सेसरीज ब्रान्ड हो जसमा एक्सेसरीज र मोबाइलको विशेष संग्रह छ । एक्स एजको उत्पादनहरू हालको युगको प्रविधि र गुणस्तरलाई ध्यानमा राखेर डिजाइन गरिएको हो र मध्य एशिया, मध्यपूर्व र अफ्रिकामा बिक्री भइरहेको छ ।
एक्स-एजले आफ्नो तेस्रो वार्षिकोत्सवको अवसरमा विभिन्न सामानहरूमा भारी छुट प्रदान गर्दैछ । एक्स-एज दराजमा पनि उपलब्ध छ । एक्स-एजको सामानहरू खरिद गर्दा ग्राहकले ५०% सम्मको छुट पाउन सक्नेछन् ।
अर्ली बर्ड ग्राहकहरूले अतिरिक्त छुट भाउचरहरू प्राप्त गर्न सक्नेछन् । त्यसैगरी रु ५०० भन्दामाथिको अर्डरमा ग्राहकहरूले निःशुल्क ढुवानी सेवा प्राप्त गर्न सक्नेछन् । यो अफर ४ अप्रिल२०२२ को लागि मात्र मान्य हुनेछ । ग्राहकहरूले दराजबाट खरिद गर्दा निम्न लाभहरू प्राप्त गर्न सक्नेछन्
– रु.१००० को खरिदमा रु.१५० छुट
– रु.२५०० को खरिदमा रु.३५० छुट
– रु.५००० र माथिको खरिदमा रु.७०० छुट
तपाईंहरूले एक्स एजको सामानहरू तल दिएको लिङ्कबाट खरिद गर्न सक्नुहुन्छः।
दराज लिङ्कः https://www.daraz.com.np/shop/x-age/















प्रतिक्रिया