६ कार्तिक २०८३, शुक्रबार

प्रधानमन्त्री देउवा आज स्वदेश फर्कँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किदै छन् ।

तीन दिने भारत भ्रमण पूरा गरी उनी आज स्वदेश फर्किन लागेका हुन् । स्वदेश फर्किनुअघि प्रधानमन्त्री देउवा आज वाराणसीमा पुगेर विश्वनाथ मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ ।

देउवा नयाँ दिल्लीबाट बिहान ९ बजे वाराणसी पुग्ने कार्यतालिका छ । वाराणसीबाट अपराह्न चार बजे दिल्ली फर्किने छन् । त्यसपछि स्वदेश फर्किने कार्यक्रम छ ।