६ कार्तिक २०८३, शुक्रबार

बलेफी हाइड्रोपावरको आइपिओ आजदेखि खुला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ चैत । बलेफी हाइड्रोपावर लिमिटेडले आज  देखि आइपिओ खुलाएको छ। कम्पनीले प्रतिकित्ता रु। १०० अंकित मूल्यमा १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७ हजार ९७० कित्ता आइपिओको बिक्री खुला गरेका हो।

आइपिओका लागि आवेदन दिने मिति छिटोमा चैत २१ गते तोकिएको छ। सो अवधिमा मागबमोजिम आवेदन नपरे चैत ३० गतेसम्मको समय तोकिएको छ।

आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सेयर खरिदका लागि आवेदन दिन पाउनेछन्।