१३ कार्तिक २०८३, शुक्रबार

पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना पुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको नमुना परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको हो । सो अवधिमा कसैको पनि मृत्यु भएको छैन ।