६ कार्तिक २०८३, शुक्रबार

नेप्से ३० अंकले घट्यो, कारोबार साढे २ अर्बमै सिमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । शेयर बजारमा निरन्तर ओरालो लाग्ने क्रम जारी छ ।

साताको दोस्रो दिन सोमबार एकै दिन ३०.४३ अंकले घटेर नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २५४१.८४ बिन्दुमा झरेको छ ।

आजको दिन कारोबार रकम पनि करिब साढे २ अर्बमा मात्रै सिमित भएको छ । विभिन्न कम्पनीका ४९ लाख ५८ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५४ करोड बराबरको कारोबार भएको छ ।

आजको दिनमा अधिकांश कम्पनीले गुमाएका छन् ।