
काठमाडौँ, १४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक्लै निर्वाचनमा जान पनि तयार रहेको बताएका छन् ।
रोल्पामा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘गठबन्धनको बलमा होइन । आफ्नै पार्टीको तागतमा स्थानीय चुनावमा जाने र जित्ने हो ।’














प्रतिक्रिया