१३ कार्तिक २०८३, शुक्रबार

शेखर कोइरालाको प्रश्नः गठबन्धन कोसँग ? किन ? र केका लागि गर्ने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ चैत । नेपाली कांग्रेसका नेता डा‍. शेखर कोइरालाले आगामी निर्वाचनका लागि केका लागि गठबन्धन गर्ने भनी पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् ।

सोमबार कांग्रेस केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै कोइरालाले गठबन्धनमा नभई पार्टीको एकतामा ध्यान दिनुपर्ने बताए ।

उनले पार्टीभित्र तलबाटै एकता गर्नुपर्ने औँल्याउँदै भने, ‘गठबन्धन कोसँग ? किन ? र के का लागि गर्ने ?’ उनले अगाडी थपे, ‘गठबन्धन गर्छु–गर्दिन भन्दा पनि पहिलो तलैबाट पार्टीभित्र एकता र सहकार्य गरौं ।’