१३ कार्तिक २०८३, शुक्रबार

मधेसको प्रदेशसभा बैठक स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, १३ चैत । मधेस प्रदेशसभा बैठकमा प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा समितिको प्रतिवेदन पेस गर्दै बैठक स्थगन भएको छ।

आइतबार बोलाइएको प्रदेशसभा बैठकमा चारवटा कार्यसूची रहेकामा तीन वटा कार्यसूचीलाई हटाउँदै बैठक स्थगन गरिएको हो।

अब प्रदेशसभा बैठक चैत १४ गते सोमबार बिहान ११ बजे बस्नेछ।