
काठमाडौँ, १३ चैत । धनुषामा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ ।
विदेह नगरपालिका तिनकौरीया चोकको पास पसलमा आगलागी भएको विषयमा विवाद हुँदा प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको हो ।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।














प्रतिक्रिया