१३ कार्तिक २०८३, शुक्रबार

एमालेले एमसीसी र व्याख्यात्मक घोषणाबारे के भन्यो ? (प्रतिवेदनसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ चैत । नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने आधार तय गरेको छ ।

वुधबारदेखि सुरु पार्टीको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

स्थानीय निर्वाचन केन्द्रीत प्रतिवेदनमा अध्यक्ष ओलीले एमालेले निर्वाचन जित्ने १८ बुँदे आधार प्रस्तुत गरेका छन् ।

त्यस्तै, अमेरिकन सहयोग परियोजना एमसीसीका बारेमा पनि प्रतिवेदनमा उल्लेख छ । राष्ट्रको हितमा असर नपुर्याउने गरी कार्यान्वयन हुनुपर्ने बताइएको छ ।

एमसीसीबारे व्याख्यात्मक घोषणा जनता ढाँट्ने खेल भएको अध्यक्ष ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

यस्तो छ प्रतिवेदनः