३ मंसिर २०८३, बिहिबार

एमाले केन्द्रीय कमिटी बैठकमा के–के हुँदैछ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ चैत। नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक जारी छ। विभिन्न ११ एजेन्डामा केन्द्रीय कमिटी केन्द्रित हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन्।

केन्द्रीय कमिटीलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसकेका छन्।

अध्यक्ष र महासचिवको प्रतिवेदन, सातै प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ, चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायत हुने बैठकका ११ एजेन्डा यस्ता छन्।

१ . रिपोर्टिङ

२ . राजनीतिक प्रतिवेदन

३ . विभागहरूको गठन

४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया

५ . घोषणापत्र तयारी

६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी

७ . पार्टी स्थापना दिवस

८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका

९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन

१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम

११ . विविध