१३ कार्तिक २०८३, शुक्रबार

२४ घण्टामा ४४ जनामा कोरोना संक्रमण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ चैत । पछिल्लो २४ घण्टामा नेपालमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ६ हजार ५९४ जनाको परीक्षण गर्दा ४४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ।