१३ कार्तिक २०८३, शुक्रबार

मधेस प्रदेशसभाको बैठक फेरी सारियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ८ चैत । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरी सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकोमा प्रदेशसभा सचिवालयले आज सूचना गरेको सूचनामा विशेष कारण जनाउँदैै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ गतेका लागि बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो ।